गृह · शब्दकोश

धूम

[ना.]

१. अचाक्ली; उधुम।

२. अजीर्ण हुँदा आउने डकार।

३. आगाको धुवाँ; धूम्र।

४. उपद्रव; उत्पात।

५. कुइरो; ढुस्से; हुस्सु।

६. परस्परको ठुलो झगडा; रडाको।

७. बादल; मेघ।

⟵ फेरि सूचीमा जानुहोस्