गृह · शब्दकोश

डकार

[ना.]

ड वर्ण; टवर्गमा पर्ने तेस्रो वर्ण।

[ना.]

पेटको वायु घाँटीबाट निकालिने शारीरिक क्रिया वा सो वायु निक्लँदा आउने आवाज; ऊर्ध्ववायु।

⟵ फेरि सूचीमा जानुहोस्