अजीर्ण

[वि.]

१. खाएको कुरो नपच्दा हुने पेटको रोग; अपच

२. जीर्ण नभएको।

३. नपचेको; अपच