गृह · शब्दकोश

धूम्र

[वि.]

१. एक असुर।

२. धुवाँ; धूम।

३. धुवाँको वा धुवाँको जस्तो रङ; ध्वाँसे रङ।

४. ध्वाँसो; धूमांश।

५. शिलारस नाउँको एक गन्धयुक्त द्रव्य।

६. शिव; महादेव।

७. धुवाँका रङको; फुस्रो।

⟵ फेरि सूचीमा जानुहोस्