गृह · शब्दकोश

रडाको

[ना.]

१. ठुलो हुलदङ्गा; होहल्ला; राडो।

२. परस्परमा हुने झैझगडा; वैमनस्य; झैझमेला।

⟵ फेरि सूचीमा जानुहोस्