गृह · शब्दकोश

अचाक्ली

[ना.]

१. हुनुपर्नेभन्दा ज्यादै बढी; मर्यादा नाघेर; अत्यन्त; चौपट्ट; अचकाली।

२. अत्यधिकता; ज्यास्ती; अति गर्ने काम।

३. अन्याय; अत्याचार; थिचोमिचो।

[क्रिवि.]

१. अतिरिक्त हुने गरी; धेरै गुणाले; अधिक हुने गरी।

२. अत्यधिक; धेरै ज्यादा; बढ्ता।

⟵ फेरि सूचीमा जानुहोस्