गृह · शब्दकोश

धुइरो

[ना.]

१. चारैतिरबाट एकै ठाउँमा जम्मा हुने क्रिया; ताँती लगाइ।

२. धेरै जना एकै जनामाथि जाइलाग्ने काम।

३. भिड।

⟵ फेरि सूचीमा जानुहोस्