झुरुम्म

[क्रिवि.]

१. ऐना वा सिसाका भाँडा फुटेझैँ गरी

२. कुनै वस्तु एकै ठाउँमा धेरै जम्मा भएर।

३. ज्यादै सुकेर खरिने हिसाबले; झुरिएर।