गृह · शब्दकोश

सुषमा

[ना.]

१. तगण, यगण, भगण र गुरु भएको एक वार्णिक छन्द।

२. परम शोभा; अत्यन्त सुन्दरता।

३. माथिल्लो तहको विशेषतः प्राकृतिक सौन्दर्य।

⟵ फेरि सूचीमा जानुहोस्