हट्टाकट्टा

[वि.]

१. ज्यादै बलियो; बल भएको।

२. मोटोघाटो; तन्दुरुस्त; हृष्टपुष्ट