गृह · शब्दकोश

पक्का

[वि.]

१. कुनै काम वा विषयप्रति गरिएको वा भएको सङ्कल्प; निधो; अठोट; निश्चय।

२. पाकेको; पाको।

३. बलियो; मजबुत (घर)।

४. होसियार; सिपालु।

⟵ फेरि सूचीमा जानुहोस्