गृह · शब्दकोश
१. कुनै बिमारी हटाउन झारफुक गर्दा प्रयोग गरिने शब्द; दोहोलो।
२. दुःखका बेलामा कतैबाट सहायता पाउन दीनतापूर्वक गरिने याचना।
३. सङ्कटमा परेका बेलामा रक्षाका निम्ति अरूलाई बोलाउने शब्द; गुहार।
⟵ फेरि सूचीमा जानुहोस्