गृह · शब्दकोश

दोहोलो

[ना.]

१. कुनै काम फेरि गर्नका निम्ति भय, त्रास आदिले गर्दा पटक्कै नचाहने स्थिति; तालाबाला; तोबा; दोहलो।

२. कुनै कार्यदेखि पूरै चेत्ने काम; हायलकायल; चेतबाबा काशी।

३. केटाकेटीलाई तालु, नाइटो आदिमा औषधी वा फुकेर मन्त्रिएको वस्तु दलिँदा भनिने शब्द।

१. उम्किन नदिई वा मासिने गरी मार्ने काम।

२. गाईवस्तुका जिउमा औँसा वा किरा पर्दा टाढैबाट तन्त्रमन्त्र गरी किरा वा औँसा झार्न वा मार्न फलाकिने शब्द।

⟵ फेरि सूचीमा जानुहोस्