गृह · शब्दकोश

राक्षस

[वि.]

१. पुराण आदिका अनुसार नरभक्षी जाति।

२. प्राचीन युगदेखि नै मान्छेका प्रतिपक्षी मानिएका असुर जाति; राकस।

३. दुष्ट; क्रूर; दुच्छर।

⟵ फेरि सूचीमा जानुहोस्