कुमारी

[ना.]

१. छोरी; पुत्री

२. दुर्गा

३. पार्वती

४. बाह्र वर्षसम्मकी अविवाहिता कन्या

५. भाद्र कृष्णपक्षमा यात्रा गराइने काठमाडौँकी एक देवी