गृह · शब्दकोश
स्त्रीहरूको छातीमा उठ्ने गोलो र चुच्चे मांसपिण्ड; उरोज; स्तन।
१. कुनै यात्राको प्रारम्भ; प्रस्थान; कुँच।
२. दौडाइ।
३. पल्टनले गर्ने मार्च।
४. भाग्ने काम।
⟵ फेरि सूचीमा जानुहोस्