कल्चौँडो

[वि.]

१. स्तनपायीहरूको दुध रहने फाँचो; थुन झुन्डिने दुधको फाँचो; कचौँडो

२. केही कालो वर्णको; भद्दा जिउ भएको र कालो