गृह · शब्दकोश

थलिनु

[अक्रि.]

१. काम रोकिनु।

२. निकै बिरामी हुनु; थला पर्नु; ओछ्यान पर्नु; रोगाउनु।

३. सुत्केरी हुनु।

⟵ फेरि सूचीमा जानुहोस्