गृह · शब्दकोश

डहनु

[अक्रि.]

१. आगो आदिको पोलाइका तोडले भित्रभित्रै डाह हुनु; भबाउनु।

२. चिन्ता आदिले मनमा धेरै बेचैनी हुनु।

३. बाँधेको ठाउँ धेरै कसिएर वा पाछेका ठाउँ र घाउमा पानी, पिप आदि भरिएर भित्र दुख्नु।

⟵ फेरि सूचीमा जानुहोस्