गृह · शब्दकोश

पीडित

[वि.]

१. दबाइएको; थिचिएको।

२. दुःख दिइएको वा दुःख पाएको; सताइएको।

३. सिकिस्त पारिएको।

⟵ फेरि सूचीमा जानुहोस्