गृह · शब्दकोश
१. एक पटकमा खानुपर्ने औषधीको मात्रा।
२. एकपल्ट वा एकदिनमा खाइने खानाको मात्रा।
३. तागतका निम्ति खाइने खानेकुरा; खाद्यपदार्थ; भोजन।
⟵ फेरि सूचीमा जानुहोस्