दमौरो

[ना.]

पहाडतिर पाइने, पाकेपछि कालो रङको हुने, गुलियो स्वादको, दमाहा वृक्षको फल।