गृह · शब्दकोश
१. आलु रोपेको ठाउँ; आलुबारी।
२. उसिनेको आलुमा राखिएको झोल।
१. धेरै प्रसन्न; निकै खुसी; दङ्ङ।
२. चकित; छक्क; विस्मित।
१. आवाज आउने गरी पछारिने किसिमले।
२. पछारिँदाको आवाजजस्तै गरी।
३. बन्दुक, तोप आदि पड्कँदा शब्द निस्केर; ढ्याङ्ङ।
एकातिर मुछेको पिठो टाँसी हातले ठोकेर बजाइने, दुवैतिर छालाले मोहोरिएको ढोलजस्तो एक बाजा।
⟵ फेरि सूचीमा जानुहोस्