गृह · शब्दकोश
१. ठुलो, गरुङ्गो वस्तु बजारिँदा आवाज आउने गरी।
२. तोप, बन्दुक आदि पड्कँदाको चालमा।
३. मानिस वा वस्तु जोडसित पछारिँदा आवाज निस्केझैँ।
⟵ फेरि सूचीमा जानुहोस्