छक्क

[वि.]

१. आश्चर्यमा पर्ने गरी; चकित भएर।

२. जिल्ल; पक्क

३. दङ्ग