दक्षिणायन

[ना.]

१. भूमध्य रेखादेखि उत्तरतिर रहेको कर्कट रेखादेखि दक्षिण मकर रेखासम्म हुने सूर्यको गति

२. सूर्य कर्कट रेखाबाट ओरालो (दक्षिणतिर) लाग्नेमहिनाको समय; साउने सङ्क्रान्तिदेखि पौष मसान्तसम्मको समय; उत्तरायणको उल्टो समय