गृह · शब्दकोश

ओरालो

[वि.]

१. अवनति (ला.)।

२. तलतिर ढाल परेको ठाउँ; भिरालो ठाउँ।

३. ओर्लनु पर्ने; भिरालो।

⟵ फेरि सूचीमा जानुहोस्