गृह · शब्दकोश

उत्तरायण

[ना.]

१. पृथ्वीका गोलार्धमा सूर्य उत्तर दिशातिर ढल्कने माघे सङ्क्रान्तिदेखि आषाढ मसान्तसम्मको लगभग छ महिनाको समय।

२. सूर्य मकर रेखाबाट उत्तरतर्फ लागेको अवस्था।

⟵ फेरि सूचीमा जानुहोस्