कसम।
२. बच्चा जन्माउन असमर्थ (भैँसी, गाई इ.)।
१. खाँबे कटेरोमा फल्याक तेर्स्याएर बनाइएको एक तलामाथिको भाग; टाँड।
२. खेतबारी कुर्न बनाइएको खाँबे कटेरो; टहरो।
३. घरको तलो वा सो तलाको आधारस्वरूप रहेको मुनिको भाग; भुईँतलो।
४. तल वस्तुभाउ बाँध्ने, माथि मान्छे बस्न मिल्ने घर।
५. पालेघर।
१. विवादग्रस्त जमिनको बाली सरकारद्वारा रोक्का गरिएपछि त्यस जमिनमा गाडिएको खाँबो वा दाउरा काट्न निषेध गरी रुखका हाँगामा झुन्ड्याइएको ढुङ्गा।
२. सरकारद्वारा लगाइएको रोक्काको चिह्न; थाती; थुनुवा।