गृह · शब्दकोश

थुनुवा

[वि.]

१. अभियोग प्रमाणित भइनसकेको बन्दी; अभियुक्त।

२. रोकावट; रोक्का।

३. विवादग्रस्त जमिन वा अन्य मामलामा सरकारद्वारा बाली आदि रोक्का गर्ने काम; थारो गाड्ने काम।

४. थुनिएको; थुनामा परेको; कैदी; बन्दी; थुनाहा।

⟵ फेरि सूचीमा जानुहोस्