गृह · शब्दकोश

अटल

[वि.]

१. अडिग; स्थिर।

२. अवश्यम्भावी।

३. विचलित नहुने।

४. सधैँ कायम रहने।

[ना.]

१. खुट्टा भएको थेप्चो र फराकिलो मुख भएको मकल।

२. माटो, धातु वा प्लास्टिकको पिँधभन्दा माथि खुल्दै गएको लुगा धुने भाँडो।

[ना.]

मारवाडी समुदायको एक थर।

⟵ फेरि सूचीमा जानुहोस्