टहरो

[ना.]

तलो नथपेको लामो खालको प्रायः कच्ची छाप्रो; धेरै जना अटाउने लामो एकनाले कटेरो