लस्त

[वि.]

१. टाँसिएको; आलिङ्गन गरिएको।

२. रोग, थकाइ आदिका कारणले शिथिल भएको; थकित; लखतरान; क्लान्त