गृह · शब्दकोश
त्रास, क्रोध आदि मानसिक संवेगले वा जाडो, रोग आदि शारीरिक कमजोरीका कारणले थरथर हुनु; कम्प छुट्नु; काँप्नु; हल्लनु; थर्कनु; थुरथुराउनु।
⟵ फेरि सूचीमा जानुहोस्