गृह · शब्दकोश

त्रास

[ना.]

१. झस्कँदा पैदा हुने भाव; व्यभिचारी भावको एक प्रकार।

२. डर; भय; अत्यास; झस्को; तरास।

३. धक; सङ्कोच।

⟵ फेरि सूचीमा जानुहोस्