गृह · शब्दकोश

थर्कनु

[अक्रि.]

१. डर, त्रास आदिले थरथराउनु; थर्र हुनु; काँप्नु।

२. डराउनु।

⟵ फेरि सूचीमा जानुहोस्