सम्बन्धविच्छेद

[ना.]

विवाह, लेनदेन, व्यवहार आदिमा भएको सम्बन्धलाई कारणवश तोड्ने वा विच्छेद गर्ने काम