गृह · शब्दकोश

वैराग्य

[ना.]

१. मनमा कसैप्रति रागभाव पैदा नहुने अवस्था।

२. विरक्ति; दिकदारी।

३. शान्त रसको स्थायीभाव; निर्वेद।

४. सांसारिक मायामोह र विषयवासनालाई तुच्छ ठान्ने र ती सबै कुरा छोडेर एकान्तमा बस्ने तथा ईश्वरको भजन गर्ने वृत्ति।

⟵ फेरि सूचीमा जानुहोस्