गृह · शब्दकोश

उत्सर्ग

[ना.]

१. अलग पार्ने काम।

२. दान दिने काम; दान।

३. पितृका उद्‍देश्यले गरिने कार्य।

४. विशिष्ट कार्यका निम्ति कुनै कुरा छाड्ने काम; त्याग।

⟵ फेरि सूचीमा जानुहोस्