गृह · शब्दकोश

तुम्बी

[ना.]

१. तुम्बाका आकारको भाँडो।

२. पेट वा शरीरका अन्य अङ्गमा भएको वात, विकार आदिको उपचार गर्दा त्यसै अङ्गमाथि बत्ती बाली छोप्न प्रयोग गरिने गोलाकार भाँडो।

३. सानो आकारको तुम्बा।

⟵ फेरि सूचीमा जानुहोस्