गृह · शब्दकोश
१. याक्खा जातिको एक थर।
२. लिम्बू जातिका नेपालीको एक थर।
पेट झन्डै गोलाकार भएर फुकेको र घाँटी चाहिँ सानो हुने एक प्रकारको लौका; तुम्बिका।
१. आमाकी दिदीको लोग्ने; ठुलीआमाको पोइ।
२. बडाबाबु; ठुलोबाबु; बाबुको दाजु।
⟵ फेरि सूचीमा जानुहोस्