गृह · शब्दकोश
१. खुसामद।
२. घुस।
३. देखावटी सत्कार; बनावटी मानभाउ।
४. पूजाको अङ्ग वा विधान।
५. बिरामीका छेउमा रहेर रोग निको पार्न गरिने उपाय वा कार्य; ओखतीमुलो; इलाज।
६. बिरामीको सेवा शुश्रूषा वा टहल।
⟵ फेरि सूचीमा जानुहोस्