सांसारिक प्रपञ्चबाट टाढा एकान्तमा गई ईश्वरको आराधना गर्ने; तपस्या गर्ने; तपस्वी।
कोसा साना हुने, खान एकदमै मिठो हुने, पहाडी केराको जात।