गृह · शब्दकोश

डाँडो

[ना.]

१. अग्लो र ठुलो डिल; डाँडा।

२. पहाडको चुलिएको भाग; पहाडपर्वतको चुचुरो।

[ना.]

१. छाताको कपडा अड्याउने मसिनो फलामे डन्डी वा कमानी।

२. पराल वा खरले घर छाउँदा हालिने ठाडो काठ; छानाको मुसी।

⟵ फेरि सूचीमा जानुहोस्