कमानी

[ना.]

१. घडीमा दम दिने यन्त्र

२. भारोत्तोलनका लागि जडिने तारको यान्त्रिक उपकरण; स्प्रिङ

३. स्मरणशक्तिसम्बन्धी स्नायुहरूको प्रणाली