गृह · शब्दकोश

मुसी

[ना.]

१. दुब्ली स्त्री।

२. मुसाको सानो रूप; मुसाको पोथी।

३. मुसो (बाबो.)।

[ना.]

मसी।

[ना.]

घरको छानो अड्याउने मोटो लामो दलिन।

⟵ फेरि सूचीमा जानुहोस्