१. केटाकेटीलाई सुताई हल्लाइने बाँस, भाङ्ग्रो, प्लास्टिक आदिको लच्कने साधन; कोक्रो।
२. लच्कने वा हल्लने कुनै वस्तु।