गृह · शब्दकोश

भिरपाखा

[ना.]

१. भिर र पाखा; भिर भएको पाखो।

२. भिरालो भएर उठेको चट्टानको भूभाग; भिरालो जमिन।

⟵ फेरि सूचीमा जानुहोस्