गृह · शब्दकोश

कोच्नु

[सक्रि.]

१. अटाई नअटाई हुने गरी खाँद्नु।

२. मन नपरीकन पगितो हुने गरी खानु।

⟵ फेरि सूचीमा जानुहोस्