१. कुनै वस्तुलाई हातखुट्टाले वा अन्य कुनै साधनले थिचीथिची भाँडामा हाल्नु; अटाएसम्म कोच्नु।
२. थिच्नु; दबाउनु।
३. लात्तीले बेस्करी हान्नु; गोद्नु; पिट्नु।